१७ वर्षिय किशोरी वलात्कार गरेको आरोपमा दुई नगर प्रहरी पक्राउ

१७ वर्षिय किशोरी वलात्कार गरेको आरोपमा दुई नगर प्रहरी पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • शुक्रबार, ११ असोज २०८१
  • 5.2K
    Shares

सामूहिक वलात्कार

पोखरा,११ असोज २०८१।

१७ वर्षिय किशोरी वलात्कार गरेको आरोपमा जनकपुरधामबाट जनकपुर उपमहानगरपालिकाकाका दुई नगर प्रहरी पक्राउ परेका छन्। जनकपुर उपमहानगर वडा नम्बर १२ घर भएका बब्ब्लु महतो र वडा नम्बर १७ घर भएका बिजेन्द्र राउत १७ वर्षिय किशोरी वलात्कार गरेको आरोपमा पक्राउ परेका हुन्।

उनीहरुविरुद्ध पिडित किशोरीले आफुलाई बुधबार दिउँसो जनकपुरस्थित आफ्नो घरमै आएर जबरजस्ती करणी गरेको उजुरी दिएकी थिइन्।

प्रहरीका अनुसार दिपेन्द्रलाई ड्युटीमै खटिएका बेला उपमहानगरको कार्यालय र बब्लुलाई घरबाट नै पक्राउ गरिएको हो ।

घटनाको विषयामा थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार