काठमाडौं,२४ भदौ २०८१।
सुरुङमार्गमा खसेकाे पहिराे हटाए पछि अहिले पृथ्वी राजमार्गको मुग्लिङ-काठमाण्डाै सडक खण्ड एकतर्फी खुलेकाे छ ।
काठमाडौं छिर्ने नागढुंगा मन्दिर नजिक पहिरो गएपछि साँझदेखि पृथ्वी राजमार्गको मुग्लिङ-काठमाण्डाै सडक खण्ड अवरुद्ध भएको थियो।