पोखरा,१८ भदौ २०८१ ।
सिन्धुपाल्चोकमा एकाबिहानै भूकम्पको धक्का महशुश गरिएको छ। सिन्धुपाल्चोक जिल्लाको सिखरपुर वरपर मंगलबार बिहान ६ :११ बजे भूकम्प गएको हो ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार ४.२ रेक्टर स्केलको भूकम्प गएको जानकारी दिएकाे छ ।
उक्त भूकम्पको धक्का महशुश काठमाडौं उपत्यकामा पनि गरिएको थियो।