पोखरा,६ भदौ २०८१ ।
#यिनी_हरु_पनि_शिक्षक सप्तरीमा एक विद्यालयमा बालबालिकालाई खेल्न पठाइ उनीहरुकै कक्षाकोठामा विद्यार्थीहरुकै पुस्तकलाई सिरानी हालेर सुतिरहेको अवस्थामा शिक्षक र कार्यालय सहयोगी निदाएको अवस्थामा भेटिएका छन् । अनुगमनमा जादा अन्य कक्षामा पढाई भइरहेपनि सो कक्षामा पढने बालबालिका भने बाहिर खेली रहेको र भित्र शिक्षक र कार्यालय सहयोगी यसरी सुतिरहेको पाइएको हो।