चितुवाको आक्रमणबाट चितवनमा एक व्यक्ति घाइते

चितुवाको आक्रमणबाट चितवनमा एक व्यक्ति घाइते


  • जनसञ्चार डट कम समाचारदाता
  • सोमबार, २८ साउन २०८१
  • 5K
    Shares

पोखरा, २८ साउन २०८१।

 

चितुवाको आक्रमणबाट चितवनमा एक व्यक्ति घाइते भएका छन्।  जिल्लाको कालिका नगरपालिका ६ लबडाँडा निवासी कालिका नगरपालिका ६ लबडाँडा निवासी ५४ बर्षीय चन्द्र प्रसाद पौडेल  चितुवाको आक्रमणबाट घाइते भएका हुन्।

 

लबडाँडा जंगलमा घाँस काट्न गएका पौडेललाई आज अपरान्ह ४ बजे चितुवाले आक्रमण गरेर घाइते बनाए पछि अहिले भरतपुर अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार