पहिरोले मुग्लिङ-काठमाण्डौ सडकको धादिङको गल्छीमा अवरुद्ध

पहिरोले मुग्लिङ-काठमाण्डौ सडकको धादिङको गल्छीमा अवरुद्ध


  • जनसञ्चार डट कम समाचारदाता
  • बुधबार, १६ साउन २०८१
  • 7.8K
    Shares

पहिरोले मुग्लिङ-काठमाण्डौ सडकको धादिङको गल्छीमा अवरुद्ध

पोखरा,१६ साउन २०८१।

भारी वर्षासँगै सडक माथिबाट आएको लेदोको कारण पृथ्वी राजमार्गअन्तर्गत धादिङको गल्छी खण्ड अबरुद्ध बनेको छ । लगातार भारी वर्षात हुँदा वर्षासँगै आएको लेदोले राजमार्ग अबरुद्ध बनेको हो ।

लेदो हटाइ अबरुद्ध सडक सुचारु गर्न निर्माणाधीन सडक आयोजनाको डोजर प्रयोग गरिएको छ ।
वर्षा भइरहेका कारण सवारी सुचारु हुन अझै केही समय लाग्ने प्रहरीले जनाएको छ । सडक अबरुद्ध हुँदा काठमाडौं भित्रने र बाहिरिँदै गरेका सयौं सवारी रोकिएका छन ।

प्रतिक्रिया
सम्बन्धित समाचार