काठमाडौंमा एकाबिहानै खोलाको कलभर्टमा कार खस्दा चालकको मृत्यु

काठमाडौंमा एकाबिहानै खोलाको कलभर्टमा कार खस्दा चालकको मृत्यु


  • जनसञ्चार डट कम समाचारदाता
  • शुक्रबार, १४ असार २०८१
  • 10.4K
    Shares

पोखरा, १४ असार २०८१/

एकाबिहानै काठमाडौंमा कार दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । शुक्रबार बिहान साढे ५ बजे काठमाडौंको नागार्जुन नगरपालिका-६ रामकोटस्थित छमछमे खोलाको कलभर्टमा कार खस्दा कार चालकको मृत्यु भएको प्रहरी वृत्त स्वयम्भूले जनाएको छ।

मृत्यु हुनेमा नागर्जुन नगरपालिका-६ खरिबोटका अन्दाजी ४०-५० वर्षका पूर्ण दर्नाल छन्। उक्त कार कतिबेला कलभर्टमा खसेको भन्ने यकिन भएको छैन। अहिले कार कलभर्टबाट निकालिएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार