एकाबिहानै दुई वटा मोटरसाइकल एकापसमा ठोक्किंदा एक जना युवाको मृत्यु

एकाबिहानै दुई वटा मोटरसाइकल एकापसमा ठोक्किंदा एक जना युवाको मृत्यु


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, १८ चैत्र २०८०
  • 14.6K
    Shares

पोखरा,१८ चैत २०८०/

रौतहटमा आज एकाबिहानै दुई वटा मोटरसाइकल एकापसमा ठोक्किंदा एक जना युवाको मृत्यु भएको छ।

परोहा नगरपालिकाको बसन्तपट्टी र लौकाहाको बिचमा आज बिहानै दुई वटा मोटरसाइकल एक आपसमा ठोक्किंदा बौधिमाई नगरपालिका वडा नम्बर ४ इनर्वारी निवासी २५ बर्षीय सुरेश पासवानको मृत्यु भएको हो ।
दुर्घटनामा परि गम्भीर घाइते भएका पासवानलाई थप्प उपचारका लागि बिरगंज पठाइएकोमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार