कैलालीमा जलेर ७९ वर्षीय ज्येष्ठ नागरिकको मृत्यु

कैलालीमा जलेर ७९ वर्षीय ज्येष्ठ नागरिकको मृत्यु


  • जनसञ्चार डट कम समाचारदाता
  • मंगलबार, १० पुष २०८०
  • 4.1K
    Shares

वरिष्ठ प्रहरी हबल्दार मृत अवस्थामा फेला

पोखरा, १० पुष २०८०/

कैलालीमा आगोले जलेर एक जना ज्येष्ठ नागरिकको मृत्यु भएको छ । घोडाघोडी नगरपालिका-१० आमखैया बस्ने ७९ वर्षीय खडक बडुवालको आगोले जलेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

घरको आगनमा बालेको आगो ताप्ने क्रममा सोमबार बिहान जलेर बडुवालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) कुलदीप चन्दले जानकारी दिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार