आजको मौसम : पश्चिमी वायुको आंशिक प्रभाव

आजको मौसम : पश्चिमी वायुको आंशिक प्रभाव


  • जनसञ्चार डट कम समाचारदाता
  • सोमबार, २ पुष २०८०
  • 3.3K
    Shares

पोखरा, २ पुष २०८०/

हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।

मंगलबार पनि कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिक बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ। देशभरिको तापक्रम गिराबाट हुन सक्ने असरबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाको अनुरोध छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार