कालिकोटमा जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । बाजुराबाट कालिकोट आउने क्रममा सान्नि त्रिवेणीको सिस्नेगडा भन्ने ठाउँमा ग १ ज ५७९५ नम्बरको जीप दुर्घटनाग्रस्त हुँदा जिप चालक रास्कोट नगरपालिका–७ का सक्कल बहादुर शाही भएको हो।
। आज बिहान ३ बजे जीप सडकबाट करिब ३० मिटर तल खसेर दुर्घटना भएको कालिकोट प्रहरीले जनाएको छ ।