दाङमा एक महिलाको शव निर्वस्त्र अवस्थामा भेटियो

दाङमा एक महिलाको शव निर्वस्त्र अवस्थामा भेटियो


  • जनसञ्चार डट कम समाचारदाता
  • सोमबार, ३१ असोज २०७९
  • 4.8K
    Shares

दाङमा एक महिलाको शव निर्वस्त्र अवस्थामा फेला परेको छ । जिल्ला प्रहरी कार्यालय दाङका अनुसार बबई गाउँपालिका वडा नम्बर ७ स्थित बेलासपुरघाटमा अन्दाजी ३५ वर्षिय महिलाको शव भेटिएको हो ।

मृतकको पहिचान खुल्न नसकेको प्रहरीले बताएको छ । घटनाको विषयमा थप अनुसन्धान भैरहेको प्रहरीले बताएको छ । मृतकको शवलाई पोष्टमार्टका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा राखिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार