पोखराको बगालेटोलमा २२ वर्षिया युवती मृत भेटिएकी छिन।
पोखरा बहुमुखी क्याम्पसमा स्नातक दोस्रो वर्षमा अध्ययनरत सुमना खनाल शनिबार आफ्नै डेराकोठामा मृत भेटिएकी हुन् ।
रेलिङमा सलले पाँसो लगाएको अवस्थामा मृत भेटिएकी खनालको शबलाई पश्चिमाञ्चल क्षेत्रीय अस्पताल हाल पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा लगेर पोस्ट मार्टम गरिएको प्रहरीले जानकारी दिएको छ।
श्रीमान नेपाली सेनामा कार्यरत रहेको भनिएकी खनालको मृत्युको कारणबारे स्पस्ट हुन् सकेको छैन। उनको मृत्यु सम्बन्धमा आबश्यक अनुसन्धान चलिरहेको प्रहरिले जानकारी दिएको छ। सांकेतिक चित्र