खेत जोत्दै गरेको ट्रयाक्टर पल्टिदा बाँकेमा चालकको मृत्यु

खेत जोत्दै गरेको ट्रयाक्टर पल्टिदा बाँकेमा चालकको मृत्यु


  • जनसञ्चार डट कम समाचारदाता
  • शुक्रबार, १७ असार २०७९
  • 3.3K
    Shares

बाँकेमा खेत जोत्ने क्रममा ट्याक्टर अनियन्त्रित भइ पल्टिँदा चालकको मृत्यु भएको छ ।

बिहीबार दिउँसो जिल्लाको खजुरा गाउँपालिका–२ एलगाउस्थित खेतमा भे २ त १७५७ नम्बरको ट्याक्टर अनियंत्रित भइ पल्टिएको हो।

सो ट्रयाक्टर दुर्घटनामा परेर सोही ट्रयाक्टरचालक पालिका–४ खजुराका २५ वर्षीय देवेन्द्र यादवको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार