पृथ्वीनारायण क्याम्पसमा अध्ययनरत एक छात्रा सेती नदिमा हाम फालेर बेपत्ता

पृथ्वीनारायण क्याम्पसमा अध्ययनरत एक छात्रा सेती नदिमा हाम फालेर बेपत्ता


  • जनसञ्चार डट कम समाचारदाता
  • बिहिबार, २६ जेष्ठ २०७९
  • 5.2K
    Shares

नारायणथान पुल

पोखराको पृथ्वीनारायण क्याम्पसमा अध्ययनरत एक छात्रा सेती नदिमा हाम फालेर बेपत्ता भएकी छन् ।

बुधबार दिउँसो १ बजेको समयमा पोखरा महानगरपालिका वडा नम्बर २ नारायणथान नजिक रहेको पुलबाट धादिङ जिल्ला घर भई हाल पोखरा १ अधिकारी टोल डेरामा बस्दै आएकीकी १८ वर्षीय कञ्चन अवस्थी पुलबाट सेती नदीमा हाम फालेकी कास्की प्रहरीले जानकारी दिएको छ ।

उनले सेतीमा हाम फाल्नुको कारण भने खुलेको छैन। तर उनले केही समय यता मानसिक रोग सम्बन्धि औषधी खाने गरेको जानकारी आएको प्रहरीले बताएको छ। पृथ्वीनारायण क्यापसको अध्ययन गर्ने परिचय कार्डसमेत उक्त ठाउमा भेटिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार