नक्कली पास बनाएर मतगणना स्थलमा प्रवेश गर्न खोज्ने एक जना पोखराबाट पक्राउ परेका छन्।
कास्कीको रुपा गाउपालिका वडा नम्बर ५ निवासी डिल्लीराम तिवारीलाई प्रहरीले पक्राउ गरेको हो।
उनले जनमत पार्टीको नाममा पास बनाएर मतगनानास्थलमा प्रवेश गर्न खोजेको आरोप लगाइएको छ।