गठबन्धनलाई पराजित गर्दै पर्वतको जलजलामा १ मा एमाले विजयी

गठबन्धनलाई पराजित गर्दै पर्वतको जलजलामा १ मा एमाले विजयी


  • जनसञ्चार डट कम समाचारदाता
  • शनिबार, ३१ बैशाख २०७९
  • 5.2K
    Shares

पर्वतको जलजला गाउँपालिका १ बासखर्कमा नेकपा एमाले विजयी भएको छ । वडा अध्यक्षका उम्मेदवार जकबहादुर रोकाले २ सय १९ मत प्राप्त गरी विजयी हुनुभएको हो ।
उहाँका प्रतिस्पर्धी गठबन्धनका उम्मेदवार नेपाली काँग्रेसका जगत बहादुर केसीले दुई सय ७ मत प्राप्त गर्नुभएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार