धनगढीमा बालिका मृत भेटिइन्

धनगढीमा बालिका मृत भेटिइन्


  • जनसञ्चार डट कम समाचारदाता
  • शुक्रबार, २ पुष २०७८
  • 3.3K
    Shares

धनगढीमा एक बालिका मृत भेटिएकी छिन्। कैलालीको धनगढी उपमहानगरपालिका -३ की १५ वर्षीया लक्ष्मी धामी मृत भेटिएकी हुन्।

उनी आफ्नै घरमा कोठाको ढोकामा झुण्डिएको अवस्थामा मृत फेला परेकी जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। उनी डिप्रेशनको बिरामी रहेकी बुिझन आएको कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले बताए।

प्रतिक्रिया
सम्बन्धित समाचार