महाकालीमा पानीको बहा’व यो वर्षकै उच्च, गाउँ डु’बानमा

महाकालीमा पानीको बहा’व यो वर्षकै उच्च, गाउँ डु’बानमा


  • जनसञ्चार डट कम समाचारदाता
  • मंगलबार, २ कार्तिक २०७८
  • 3.6K
    Shares

लगातारको वर्षाका कारण महाकाली नदी उर्लिएपछि कञ्चनपुरमा नदीले कटान सुरु गर्नुका साथै बाढी गाउँ पस्न थालेको छ। जिल्ला प्र’हरी कार्यालय कञ्चनपुरका प्रव’क्ता प्र’हरी नायब उपरी’क्षक सिद्धराज न्यौपानेले महाकालीमा बाढी आउँदा भीमदत्त नगरपालिका–९ खल्लादेखि भीमदत्त नगरपालिका–१३ झोलुङ्गे पुल क्षेत्रको तटीय क्षेत्र उच्च जोखिममा रहेको बताए।

‘निमार्णाधीन चार लेनको पुलसँगै बनिरहेको पहुँच मार्ग (भाइरल रोडं) नदीले क’टान गरिरहेको छ’, प्रवक्ता न्यौपानेले भने, ‘पारी दोधारा चाँदनीतर्फ पनि नदी किनारका बस्तीमा पानी पस्न थालेको छ।’

यहाँको खल्ला मसेटी क्षेत्रमा महाकाली नदी गाउँ पसेको खबर आएको प्र’हरीले जनाएको छ। उता दोधारा चाँदनीमा रहेको जोगबुढा नदीमा बा’ढी आउँदा आसपासको क्षेत्र डुबा’नमा परेको छ।

महाकाली नदीमा बिहान ७ बजे गरिएको मापनअनुसार पानीको ब’हाव यो वर्षकै उच्च रहेको छ। इलाका प्र’हरी कार्यालय गड्डाचौकीका प्र’हरी नायब निरी’क्षक जीवन गुरुङले अहिले पानीको ब’हाव चार लाख ६१ हजार ७८८ क्युसेक पुगेको जानकारी दिए।

प्र’हरीको विप’द् व्यवस्थापन गुल्म, जिल्ला प्र’हरी कार्यालयको टोलीसहित तटी’य क्षेत्रमा उ’द्दारमा खटिएको उनले बताए। ‘यहाँ करिब ३०० घर प्रभा’वित भएका छन्,’ उनले भने। धेरै मानिसलाई सु’रक्षित स्थानमा सारिएको छ।

नेपाली से’ना र सशस्त्र प्र’हरी पनि बा’ढीग्रस्त क्षेत्रमा उद्धा’रका लागि जाने तयारीमा छन्। लगातारका वर्षाका का’रण कञ्चनपुरको शुक्लाफाँटा, बेदकोट, कृष्णपुर, बेलौरी, पुर्नवास क्षेत्रमा धानबालीमा ठूलो क्ष’ति पुगेको छ। सुदूरपश्चिमको पहाडी जिल्ला दार्चुला र बैतडी क्षेत्रमा भइरहेको अविरल वर्षाका का’रण महाकाली नदीमा बाढी आउने क्रम बढिरहेको छ।

तटीय क्षेत्रका बस्ती डु’बानमा

महाकाली नदीको ब’हाव उच्च बनेपछि कञ्चनपुरको भीमदत्त नगरपालिका र दोधारा चाँदनी नगरपालिका क्षेत्रका बस्ती डु’बानमा परेका छन्। आइतबारदेखिको अविरल वर्षा पछि महाकाली नदीको बहा’व उच्च भएको छ। महाकाली त’टीय क्षेत्र नजिकका सबै बस्तीमा बा’ढीको पानी पसेर डु’बानमा पारेको छ।

जिल्ला प्र’हरी कार्यालय कञ्चनपुरका प्र’हरी नायब उपरीक्षक न्यौपानेका अनुसार भीमदत्त नगरपालिकाको महाकाली त’टीय क्षेत्रका ब्रह्मदेवदेखि झोलुङगे पुलसम्मको पूरै बस्तीमा बा’ढीको पानी पसेको छ।

दोधारा चाँदनी नगरपालिका क्षेत्रका तटीय क्षेत्रका बस्ती समेत जलमग्न भएका छन्। रातिदेखि नै सशस्त्र प्र’हरी र नेपाल प्रहरीको टोली महाकाली नदीको बा’ढीको पानी पसेको क्षेत्र’मा उद्धा’रमा खटिएको छ।

‘रातिदेखि नै उद्धा’रको कार्यमा खटिएका छौँ। मानवीय र चौपाया क्षति अहिलेसम्म भएको जानकारी आएको छैन। पानी घरभित्र पस्दा स्थानीय बासिन्दाको खाद्यान्नलगायतमा क्ष’ति पुगेको छ। प्रभा’वित क्षेत्रका बासिन्दालाई सुर’क्षित क्षेत्रमा सार्ने कार्य भइरहेको छ,’ उनले भने। भीमदत्त नगरपालिकाको ब्रह्मदेव, ऐरी, ओदाली र दोधारा चाँदनी नगरपालिकाको कुतियाकभर, शान्ति टोलमा गरी २०० बढी घर डुबानमा परेका छन्।

महाकाली नदीको बाढीको पानीले कालोपत्रे गरिएको पहुँच मार्ग(भाइरल रोड)मा कटान गर्ने कार्य जारी राखेको छ। मार्गको ठाउँ ठाउँमा नदीले कटान गरेको छ। महाकाली नदीको बहाव बढेसँगै नदीको सीमा पुल वनवसाको आवतजावतमा समेत रोक लगाइएको छ।

नदीमा पानीको बहा’व एक लाख क्युसेक नाघेपछि सवारी साधन र दुई लाख क्युसेक नाघे पछि पूरै आवतजावत ब’न्द गर्ने गरिएको छ। जिल्लाको मध्य माग भएर बग्ने दोदा(मछेली) नदीको बहा’वसमेत उच्च भएको छ। नदीको सूचना अबलोकन कर्ता पल्टा खुनाका अनुसार नदीको पानी चेता’वनी तह पार गरेको छ।

नदी तटी’य क्षेत्रका बासिन्दालाई स’र्तक अवस्थामा रहन जानकारी दिने कार्य भइरहेको छ। चुरे क्षेत्र भएर नदीको ब’हावसमेत बढेको छ। नदीमा पानीको ब’हाव बढेसँगै जग्गा क’टानको कार्यसमेत तीव्र’रुपमा भइरहेको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार