घरायसी वि’वादमा बनगाड कुपिण्डे नगरपालिका–१० माझकाँडाका ५५ वर्षीय निमबहादुर कवर मगरले आफ्ना छोराको ह’त्या गरेका छन्। जिल्ला प्र’हरी कार्यालय सल्यानका सूचना अधिकारी अर्जुन पौडेलका अनुसार निमबहादुरले धा’रिलो ह’तियार प्रयोग गरी ३३ वर्षीय रुपलालको ह’त्या गरेका छन्।
दशैंको मासुको विषयलाई लिएर सामान्य घरा’यसी वि’वाद हुँदा मंगलबार राति करिब १० बजे निमबहादुरले रुपलाललाई ह’सिँयाले प्र’हार गरेका थिए। सूचना अधिकारी पौडलका अनुसार निमबहादुरलाई निय’न्त्रणमा लिएर अनु’सन्धा’न थालिएको छ।