बडादशैंको आज पाँचौ दिन‚ स्कन्दमाताको पूजाआजा गरी मनाइँदै

बडादशैंको आज पाँचौ दिन‚ स्कन्दमाताको पूजाआजा गरी मनाइँदै


  • जनसञ्चार डट कम समाचारदाता
  • सोमबार, २५ असोज २०७८
  • 3.6K
    Shares

बडादशैंको पाँचौ दिन आज स्कन्द’माताको पूजा’आजा गरेर मनाइँदैछ। दुर्गा भवानीका नौ रुपमध्ये पाँचौ स्क’न्दमाताको हो। नव’रात्रका दिन सुरु भएसँगै पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्म’चारिणी, तेस्रो दिन चन्द्र’घण्टा, चौथो दिन कुष्मा’ण्डाको पूजा गरिएकोमा आज पाँचौ दिन स्कन्द’माताको पूजा गरिँदै छ।

कमलको फूल आसन भएकी, सेतो वर्ण, चार हात भएकी भगवान स्क’न्दकुमार कार्तिकेयको वाल’स्वरुपलाई सदै’व काखमा राखी ममतामयी स्नेह प्र’दान गर्ने हुनाले यिनलाई स्क’न्दमाता नामबाट पु’कार्ने गरिन्छ ।

यिनका चार हात मध्ये दायाँतर्फको माथिल्लो हातले स्क’न्दकुमार कार्ति’केयलाई काखमा च्या’प्दै बायाँतर्फको तल्लो हातमा कमलको फूल र माथिल्लो हातले बर’मुद्रा धारण गर्ने यिनी पद्ममास’नसहित सिंहमा सवार रहन्छिन् । सूर्य’मण्डलकी अधि’ष्ठात्री देवी भएकाले यिनको पूजा’आजा गर्ने भ’क्तजन अलौ’किक तेज र कान्तिले सुस’म्पन्न हुने विश्वास गरिन्छ ।

दशैं पर्वलाई अस’त्यमाथि स’त्य र आसुरी श’क्तिमाथि दैवी श’क्तिको विजयको प्रतीकका रुपमा मनाउने गरिन्छ।

प्रतिक्रिया
सम्बन्धित समाचार