पाल्पामा ट्र’कको ठ’क्करबाट पैदल यात्रीको मृ’त्यु

पाल्पामा ट्र’कको ठ’क्करबाट पैदल यात्रीको मृ’त्यु


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, २४ असोज २०७८
  • 6.5K
    Shares

पाल्पाको बगनासकाली गाउँपालिका –२ पोखराथोक नजिकै ट्र’कको ठ’क्करबाट आइतबार एक जनाको मृ’त्यु भएको छ। मृ’त्यु हुनेमा सोही ठाउँका ५९ वर्षीय श्यामबहादुर रोका रहेका जिल्ला प्र’हरी कार्या’लय पाल्पाका सूचना अधिकारी प्र’हरी निरी’क्षक लक्ष्मण पचभैयाले बताए।

स्याङ्जाबाट बुटवल तर्फ जाँदै गरेको ग २ ख ३३५ नम्बरको ट्र’कले आज बिहान साढे सात बजे ठ’क्कर दिएको थियो। घा’इते उनलाई उप’चारको लागि मिसन अस्पताल ता’नसेन ल्याउदै गर्दा बाटोमै मृ’त्यु भएको पचभैयाले बताए।

मृ’तक रोका पैदल हिडिरहेका थिए। ठ’क्कर दिने ट्र’क र चालकलाई निय’न्त्रणमा लिएर घट’नाबारे थप अनु’सन्धान भइरहेका प्र’हरीले जनाएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार