लायन्स क्लब अफ पाेखरा लेकसाईडकाे ९ औ स्थापना दिवसमा सर्प संरक्षक तथा उ’द्दारकर्ता आकाश भण्डारी सम्मानित भएका छन। नेपालीहरुको महान चाड वडा दशैको पहिलो दिन घटस्थापनाको दिन पारेर लायन्स क्लब अफ पाेखरा लेकसाईडकाे ९ औ स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा बिगत १६ वर्ष देखि सर्पको उ’द्दार तथा संर’क्षणमा जु’ट्दै आएका आकाश भण्डारी सम्मानित भएका हुन् ।
लायन्स वर्ष २०२०/२०२१ मा आफ्नो कार्यकालको अवधीमा सक्रिय रूपले संस्थालाई सहयाेग गरेको र स’र्प संर’क्षणको क्षेत्रमा समाजमा उल्लेखनीय योग’दान पुर्याउदै आएका भण्डारीलाई लायन्स क्लब ईन्टरनेशनल डिस्टिक ३२५ बी१ का डि’स्टिक डिपार्ट’मेन्ट अ’फिसर एवं लायन्स क्लब अफ पाेखरा लेकसाईडका पुर्वअध्यक्ष श्री कृष्ण श्रेष्ठको नेतृ’त्वमा सम्मान गरिएको हो ।
बिगत लामो समय देखि स’र्प संर’क्षण समितिमा आ’वद्ध हुदै पोखरालाई कार्य’क्षेत्र बनाउदै आएका भण्डारीले स’र्प संर’क्षण गर्दै गर्दा आफुले धेरै सं’घर्ष गरेर यस स्थानसम्म आएको र आज लायन्स क्लब अफ पाेखरा लेकसाईडले आयोजना गरेको कार्यक्रममा आफु सम्मा’नित हुदा निकै खुसी लागेको बताए ।
त्यस्तै उनले सम्मान ग्र’हण गर्दै गर्दा यस्ता कार्यक्रमले आफुहरुलाई थप काम प्रति उ’र्जा बढाउने गरेको र सबैलाई सर्प संर’क्षणमा स’क्रिय रुपमा लाग्नुहुन आग्रह समेत गरेका छन् ।