कुलो’मा डु’बेर एक यु’वकको मृ’त्यु

कुलो’मा डु’बेर एक यु’वकको मृ’त्यु


  • जनसञ्चार डट कम समाचारदाता
  • शुक्रबार, २२ असोज २०७८
  • 2.7K
    Shares

दाङको घोराहीमा एक यु’वकको पानीमा डु’बेर मृ’त्यु भएको छ। घोराही उपमहानगरपालिका वडा नं. ६ का २६ वर्षी’य गुरूप्र’साद चौ’धरीको शुक्रबार बिहान गाउँ नजिकैको खोलामा डु’बेर मृ’त्यु भएको प्र’हरीले जनाएको छ।

बिहान साढे आठ बजेतिर चौ’धरी मृ’त फे’ला परेको दाङका प्र’हरी प्र’मुख एसपी सुरेश काफ्लेले जानकारी दिए। चौ’धरीको परि’वारले गुरुप्र’साद छा’रे रो’गका बि’रामी रहेको जान’कारी दिएको एसपी काफ्लेले बताए।

‘बिहा’न हिँड्दै गर्दा छा’रे रो”ग भएपछि चौधरी पानीमा कुलोमा ढ’ल्न पुगेको र डु’बेर मृ”त्यु भएको अनु’मान गरिएको छ,’ एसपी काफ्लेले भने, ‘घ’ट’नाबारे अनु’सन्धा’न जारी छ।

श’व पो”ष्टमा’र्टमका लागि राप्ती स्वा’स्थ्य वि’ज्ञान प्र’तिष्ठा’नमा लगिएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार