नेपाल प्र’हरीमा खुल्यो करिब ६०० जनाका लागि जा’गिर (सूचनासहित)

नेपाल प्र’हरीमा खुल्यो करिब ६०० जनाका लागि जा’गिर (सूचनासहित)


  • जनसञ्चार डट कम समाचारदाता
  • शुक्रबार, २२ असोज २०७८
  • 5.7K
    Shares

नेपाल प्र’हरीले करिब ६०० संख्यामा जागिर खुलाएको छ। जन’पद समूहतर्फ प्र’हरी सहा’यक निरी’क्षक (प्रसनि) र प्रावि’धिक समू’हअन्तर्ग’त विभिन्न उपस’मूहतर्फ प्रावि’धिक प्र’हरी ज’वान पदमा दरखा’स्त आ’ह्वान गरेको छ।

प्र’हरी प्रधान कार्यालयको सूचना अनुसार प्र’हरी सहा’यक निरी’क्षकमा ३६७ जना माग गरिएको छ। प्रावि’धिक प्र’हरी जवा’नतर्फ २२८ जनाको माग भएको छ। प्रस’निका लागि ३०० र प्र’हरी जवानलाई १५० रूपैयाँ द’स्तुर लाग्ने जनाइएको छ।

उक्त पद’हरुमा कात्तिक ३ गतेदेखि मंसिर १२ गतेभित्र आबेदन दिइसक्नुपर्ने प्र’हरी प्रधान कार्यालयले जनाएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार