मोरङको प’थरीश’निश्चरे नगरपा’लिकामा वृ’द्धामा’थि आक्र’मण गरी सुनका ग’हना लु’टपा’ट भएको छ । बुधबार अप’राह्नतिर पहि’चान नखु’लेका व्य’क्तिले प’थरीश’निश्चरे नगरपालिका–३ ढकाल चोककी ७५ वर्षी’या हर्कमाया द’ङ्गाललाई म’रणा’सन्न हुनेगरी आक्र’मण गरेर लु’टपा’ट गरेका हुन् ।
इलाका प्र’हरी का’र्यालय प’थरीका अनुसार घरबाट गाई’व’स्तुलाई घाँस र पानी दिन गएकी द’ङ्गालमा’थि आक्र’मण र लु’टपा’ट भएको हो । उनलाई स्थानी’य र परि’वारका सदस्यले बुधबार दिउँसो ४ः३० बजेतिर घरबाट दुई सय मिटर पर अनु’हार तथा श’रीरबाट र’गत ब’गिरहेको र अचे’त भएर ल’डिरहेको अव’स्थामा वृ’द्धा’लाई देखेका थिए ।
वृ’द्धा नाक र कानमा लगाएका एक तो’लाजति सु’नका ग’हना नभे’टिए’का का’रण लु’टपा’टको उ’द्दे’श्यले आक्र’म’ण गरिएको हुनसक्ने प’थरी प्र’हरीका डिएसपी कृष्ण खड्काको भनाइ छ । उनका अनुसार आँखा, नि’धार नाक, मुख, टाउको लगा’यत श’रीरका वि’भिन्न भागमा चो’ट रहेको र र’गत ब’गिर’हेको अव’स्थामा वृ’द्धालाई उ’द्धार गर्दै उप’चारका लागि विराटनगरको नोबे’ल शि’क्षण अ’स्पताल ल्याइएको छ ।