गत वर्षको दशैंमा सुन’सान रहेको प्रसिद्ध श’क्तिपीठ बागलुङ कालिका भगवती मन्दिरमा यस वर्षको घट’स्थापनामा भने भीड’भाड भएको छ। को’रोना सङ्क्र’मणको अवस्था सामान्य बन्दै जाँदा घट’स्थापनाका दिन बिहानैबाट दर्शना’र्थीहरूको भी’ड लागेको कालिका भगवती मन्दिर गु’ठी व्यवस्था’पनले जनाएको छ ।
अघिल्लो वर्ष पूजा’आजा गर्न नपाएकाहरू यस वर्ष भने घ’टस्थापनाकै दिनबाट मन्दिरमा पुगेका छन् । ‘आज बिहानैबाट दर्श’नार्थीहरूको ओ’इरो लागेको छ, गएको चैते दशैंमा मन्दिर खुला’उँदा साथ ब’न्द गर्नु परेको थियो , गुठी व्यवस्थापन समितिका अध्यक्ष राजु खड्काले बताए । पोहोरको दशैंमा मन्दिर नै ब’न्द थियो’ उनले भने, ‘को’रोना सामान्य भएको मौकामा देवीको पूजा’आजा गर्न आउनेहरूको भी’ड लागेको छ। पहिलो दिनमा नै दर्श’नार्थीको भी’ड भएपछि अब नवमीसम्म अत्यधिक दर्श’नार्थी आउनुहुन्छ।’
जिल्ला प्र’हरी कार्यालय बागलुङका प्रमुख प्र’हरी उपरी’क्षक कृष्ण बहादुर पल्ली मगरका अनुसार घट’स्थापनाकै दिनबाट मन्दिरमा दर्शना’र्थीको घु’इँचो भएपछि सु’रक्षा व्यवस्था पनि बढाइएको छ। लुट’पाट तथा चो’री हुन नदिन तथा को’रोना सङ्क्र’मण बढ्न नदिन स्वा’स्थ्य सुर’क्षा माप’दण्डलाई सकेसम्म कार्या’न्वयनमा ल्याउनको लागि प्र’हरीको उपस्थि’ति बाक्लो बनाइएको उनको भनाइ छ। ‘भक्त’जनहरूको भी’ड बिहानैबाट लागेको छ।
को’रोना शून्य नभएका का’रण सकेसम्म स्वा’स्थ्य सुर’क्षा माप’दण्ड कार्यान्वयन गराउनको लागि पनि सुर’क्षाक’र्मी परिचालन गरिएको छ’ उनले भने, ‘सेनीटाइजर र मा’स्कको प्रयोग गर्न सुर’क्षाकर्मीले भक्त’जनलाई अनुरोध गर्नेछन्। चो’री र लुट’पाटको जोखि’म पनि हुने भएकाले हामी सतर्क छौँ।’
बागलुङ कालिका मन्दिरमा चैते दशैं र बडादशैँमा दर्शना’र्थीहरूको भीड’भाड हुने गर्दछ। गण्डकी प्रदेशकै मुख्य मध्येको एक धा’र्मिक तथा पर्यटकीय स्थलका रूपमा रहेको मन्दिरमा छिमेकी जिल्लाहरू पर्वत, म्याग्दीसहित देशका विभिन्न जिल्लाबाट पनि दर्शना’र्थीहरू आउने गरेका छन्।