बैतडीमा च’ट्याङ लागेर एक जनाको मृ’त्यु भएको छ। जिल्लाको डिलाशैनी गाउँपालिका–५ खालीफाँटाका २७ वर्षीय महेश लुहारको च’ट्याङ लागेर मृ’त्यु भएको हो ।
जिल्ला प्र’हरी कार्यालय बैतडीका प्रव’क्ता प्र’हरी निरी’क्षक बोधराज ओझाका अनुसार सोमबार राति परेको चट्या’ङले अन्य तीन जना घा’इते भएका छन्।
घा’इते हुनेहरुमा सोही ठाउँमा अम्बे लुहार, हरिचन्द्र कोली र दार्चुलाको शैल्यशिखर नगरपालिका–९ का दीपक महर रहेका छन्। घा’इतेहरु ख’तरामु’क्त रहेको र उप’चारका लागि गोकुलेश्वर अ’स्पताल ल्याउँदै गरेको प्र’हरी निरी’क्षक ओझाले बताए । प्र’हरीको टोली अहिले घ’टनास्थ’लमा ख’टिएको छ।