जैदी-बाग्लुङ सडकमा मन’परी भाडा ,बलेवा सडकमा जो’खिम मोलेर यात्रा

जैदी-बाग्लुङ सडकमा मन’परी भाडा ,बलेवा सडकमा जो’खिम मोलेर यात्रा


  • जनसञ्चार डट कम समाचारदाता
  • मंगलबार, १९ असोज २०७८
  • 12.3K
    Shares

बाग्लुङको दछीण जैमिनी नगरपालिका अन्तर्गत जैदी -बाग्लुङ स’डकमा व्यवसायीहरूले मन’परी भाडा लिन थालेका छन् । मन’परी भाडा लिएपछि यात्रुहरू मर्का’मा परेका छन् । भाडा मीतव्ययी बनाउन जिल्ला प्रशासन र नगरपालिकाले खासै चासो नदिएको स्थानीय बताउछन ।

छिस्ती बाट ६०० भाडा लिने गरेका छन् भने यता जैदिको बाओ बाट ५०० र जैदिकै काभ्रे यता बाट ७०० भाडा लिने गरेको स्थानीयको गु’नासो छ ।

जैमिनी नगरपालिकामा भा’डाका बिषयमा बार’म्बार बहस भैरहेको छ । तर समयमै कार्या’न्यन हुन नसक्दा स्थानीयहरु च’र्को भा’डा तिरेर सदरमुकाम पुग्न बा’ध्य छन् ।

“ब’र्खामा हिला’म्य सडकमा जो’खिम मोलेर यात्रा गर्दाको पि’डा आफ्नै ठाउमा छ , च’र्को भाडा तिर्दा झन् पि’डा छ” एक स्थानीयले भने यता सवारी धनीले बाटो राम्रो नहुनु र जो’खिम मोलेर हिड्नु पर्ने बा’ध्यता देखाउदै भाडा बढि लिएको बताउदै आएका छन् ।

‘बाटोमा ठुल्ठुला खा’ल्डा छन् , गाडी बि’ग्रनी सम’स्या उस्तै हुन्छ  चालकहरु बताउछन ।

भाडा समायो’जनका बिषयमा सामाजिक अभियान चलाइरहेको  हाम्रो जैमिनी सस्थाले बार’म्बार खब’रदारी उठाइरहेको छ । तर सुनु’वाई कतै हुन भने सकेको छैन ।

बाग्लुङ-बलेवामा जोखिम यात्रा 

यता यात्रुहरु बाग्लुङ-बलेवा सडकमा जो’खिम मो’लेर यात्रा गर्न बा’ध्य छन् । अति दु’र्घटनाको जो’खिममा रहेको उक्त छे’त्रमा सरो’कार निकाए मौ’न रहेको देखिन्छ ।

“यहाँ तलबाट जिप,पिकप हिडि’रहेको हुन्छ मा’थिबाट ढु’ङ्गा खसि’रहेको हुन्छ ? ‘ स्थानीय सुजन सापकोटाले सामाजिक संजालमा फोटो पो’स्टाउदै आ’क्रोश पोखेका छन् । उनले भनेका छन् ,  कहाँ छन जन’प्रतिनि’धिहरु ? कहाँ छ सडक बिभाग ?  यात्रुहरुको जो’खिम’पुर्ण अबस्था न्यूनी’करण गर्न तर्फ लाग्ने कि नलाग्ने ?

करिडो’रमा दैनिक सम’स्या आउने हुँदा वैक’ल्पिक सडकको रूपमा रहेको बाग्लुङ–कुश्मिसेरा सडक’खण्ड सञ्चालनका लागि पहल भैरहेका सडक विभा’गले जनाएको छ । दब्ल्याङको प’हिरो मात्र व्यव’स्थापन गर्न सकेमा अन्य सडक कालो’पत्रे रहेका कार’ण बाग्लुङ-कुश्मिसेरा सहज आवा’गमन गर्न सकिने सवारीचालक दीपक कुँवर बताउँछन्।

राष्ट्रिय गौरबको कालि’गण्डकी करि’डोर अन्तर्गत बलेवा छेत्रमा ठुलो पानि पर्यो कि सड’कअव’रुद्ध हुँदा जैमिनी, बरेङ र बलेवा क्षेत्रका सर्वसाधा’रणले निकै सा’स्ती खे’प्नुपरेको स्थानीय बताउँछन्। करि’डोरमा तल गाडी गु’डिरेहेको वेला माथिबाट ढुं’गा ख’स्दा कति वेला के हुने हो थाहा छैन। जो’खिम मोलेर यात्रा गर्नुपर्ने बा’ध्यता छ ।

काली’गण्डकी करि’डोरको ट्रया’क खोल्ने क्र’ममा फुर्सेखोलाछेउको पहाड फो’ड्नका लागि पड्का’इएका ब’मका का’रण जमिन कम’जोर भएर निर’न्तर प’हिरो आएको हुन सक्ने अनु’मान गरिएको छ।

सडक संचा’लनका लागि जिल्ला प्रशासन कार्यालय बाग्लुङले निर’न्तर पहल भएको जना’एको छ तर माथिबाट ढुं’गा ख’स्ने सम’स्या न्यूनी’करण’का लागि कुनै प’हल नभएको स्थानीयको गुना’सो छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार