विभिन्न मु’द्दामा फ’रार सात प्रति’वादी प’क्राउ

विभिन्न मु’द्दामा फ’रार सात प्रति’वादी प’क्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • सोमबार, १८ असोज २०७८
  • 4K
    Shares

कैलाली प्र’हरीले एकै दिन विभिन्न मु’द्दाका सातजना फ’रार प्रति’वादी’हरूलाई प’क्राउ गरेको छ । बला’त्कार, लागु’औष’ध, वन मु’द्दाका फ’रार प्र’तिवादी’लाई आइतबार विभिन्न स्थानबाट प्र’हरीले प’क्राउ गरेको हो ।

प’क्राउ पर्नेमा कैलारी गाउँपालिका–१ का विनोद चौधरी छन् । कैलाली जिल्ला अदालतले चौधरीवि’रुद्ध बला’त्कार मु’द्दामा तीन वर्ष ११ महिना पाँच दिन कै’द स’जाय तोकेको थियो । चौधरी २० भदौ २०७५ देखि फ’रार थिए । प’क्राउ पर्ने अर्का बर्दगोरिया गाउँपालिका–६ का २२ वर्षीय अशोक चौधरी छन् ।

उनीवि’रुद्ध पनि कैलाली जिल्ला अदा’लतले तीन वर्ष कै’द सजा’यको फै’सला सुनाएको थियो । चौधरी २१ असार २०७२ देखि फ’रार थिए । यस्तै आगु’औष’ध मु’द्दामा जिल्ला अदालतबाट ५०० रुपैयाँ जरिमा’नाको फै’सला सुनाइएका धनगढी उप–महानगरपालिका–१ का शत्रुजित जोशीलाई पनि प्र’हरीले प’क्राउ गरेको छ । उनी १२ बैशाख २०६६ देखि फ’रार थिए ।

प’क्राउ परेका सबैलाई प्र’हरीले जिल्ला अदा’लतमा पेस गरेको प्र’हरी नाउव उपरी’क्षक प्रतिक विष्टले जानकारी दिए । अन्य प’क्राउ पर्नेमा वन मु’द्दाका फ’रार प्र’तिवा’दीहरू धनगढी उप–महानगरपालिका १७ का १८ वर्षीय अमन चौधरी, २९ वर्षीय कृष्ण राना, १८ वर्षीय अभिषेक चौधरी र ३० वर्षीय बब्लु राना छन् ।

उनीहरूले गत ८ साउनमा गौरीगंगा नगरपालिका–६ मा बिना इ’जाज’त वन पैदा’वार ओसार पसार गरेको अभि’योगमा डिभिजन वन कार्यालय कैलालीले मु’द्दा दा’यर गरेको थियो । उनीहरू सबैलाई प्र’हरीले आवश्यक कानुनी का’रवाही’को लागि डिभिजन वन कार्यालय धनगढीमा बुझाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार