बला’त्कार गर्न बालिकाको कपडा खो’ल्दै गरेका एक जना प’क्राउ

बला’त्कार गर्न बालिकाको कपडा खो’ल्दै गरेका एक जना प’क्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, १७ असोज २०७८
  • 4.2K
    Shares

मोरङको विराटनगर महानगरपालिका–४ मा ११ वर्षीया बालिकालाई बला’त्कार प्रयास गरेको आरो’पमा एक जनालाई जिल्ला प्र’हरी मोरङले शनिबार प’क्राउ गरेको छ । बालिकामाथि बला’त्कारको प्रयास गरिएको घट’नामा सं’लग्न विराटनगर–४ का ५० वर्षीय लभ कोइरालालाई प्र’हरीले घट’ना भएको तीन सातापछि प’क्राउ गरेको हो ।

कोइरालाले छिमेकी ११ वर्षीया बालिकामाथि बला’त्कारको प्रयास गरेको प्र’हरीले जनाएको छ । मोरङ प्र’हरीका प्रवक्ता डिएसपी दीपक श्रेष्ठका अनुसार कोइरालाले गत भदौ २२ गते दिउँसो बा’लिकामाथि जब’रजस्ती’को प्रयास गरेको खुलेको हो । बालिकालाई कोठाभित्र लगेर कोइरालाले जब’रज’स्ती कपडा खोल्न थालेपछि अर्की छिमेकी पाँच वर्षीया बालिका त्यहाँ पुगेकी थिइन् ।

उनी पुगेपछि ती ११ वर्षीया बालिका बला’त्कृत हुनबाट जोगिएको पत्ता लागेको प्र’हरीको भनाइ छ । घरमा अभिभावक कोही पनि नभएको र एक्लै रहेको मौकामा छिमेकी बालिकामाथि बला’त्कारको प्रयास भएको डिएसपी श्रेष्ठले बताए । उनका अनुसार घ’टना बाहिर नल्याउन विभिन्न धाक, ध’म्की दिएका का’रण बालिका डराएकाले बला’त्कार प्रयासको घ’टना तीन सातासम्म गुपचुप रहेको पाइएको हो ।

घ’टनाबारे परिवारजनले जानकारी पाएपछि स्थानीयवासीको सहयोगमा कोइरालालाई प’क्राउ गरी प्र’हरीलाई बुझाएको हो । ‘परिवारजनले सोधीखोजी गर्ने क्रममा कोइरालाले जब’र्जस्ती बला’त्कार प्रयास गरेको खुलेको छ,’ डिएसपी श्रेष्ठले भने, ‘कोइरालालाई नि’यन्त्रणमा लिएर अनु’सन्धान सुरु गरेको तर प्रारम्भिक अनु’सन्धान’मा घरमा कोही नभएको बखत बालिकालाई कोठामा लगेर लुगा खोल्न थालेपछि अर्की ५ वर्षीया बालिका आएपछि बला’त्कृत हुनबाट जोगिएको हो ।’

बालिकाले एकोहोरो भइरहने, बोल्न मन नगर्ने तथा परिवर्तित व्यवहार देखाउने गर्न थालेपछि अभिभावकले सोधी’खोजी गर्दा बला’त्कार प्रया’सको घ’टना बाहिरिएको हो । डिएसपी श्रेष्ठका अनुसार बालिकामाथि बला’त्कारको प्रयास गर्ने कोइरालावि’रुद्ध जबरजस्ती क’रणी उद्योगमा मुद्दा चलाउने तयारी गरिएको छ ।(केटिएम दैनिकबाट)

प्रतिक्रिया
सम्बन्धित समाचार