को’रोना भा’इरस सङ्क्र’मणको महा’मारीले सर्व’साधार’णमा बढेको भ’य तथा त्रा’सले अल्जाइमरका रोगी बढ्दा भक्तपुर अस्प’तालले निःशुल्क अल्जाइमर क्लि’निक स’ञ्चालनमा ल्याएको छ ।
अ’स्पतालले मनो’रोग विशे’षज्ञसहितको सेवा सञ्चा’लन गर्दै अल्जा’इमर अर्थात् बि’र्सने रो’गको उप’चार सुरु गरेको अस्पतालका मेडि’कल सुप’रिटेण्डे’न्ट डा सुमित्रा गौतमले बताइन् ।
को’रोना महा’मारी र स’ङक्रम’णले मानि’समा ड’र, त्रा’स बढेको, मनो’बल घ’ट्दै गएको, चि’न्ता ब’ढ्दै गएको र स–साना कुरामा पनि त्रा’सका का’रण चि’न्ता लिने क्रम मानिसमा ब’ढ्दै गएपछि पछिल्लो समय सो अ’स्पता’लमा धेरै मानिस अल्जाइमरको सेवा लिन आएपछि क्लि’निक नै सञ्चालन गरेको उनले बताइन ।
अस्पतालले अल्जा’इमर क्लि’निक’मा मनो’चिकि’त्सक डा सुप्रिया शेरचनसहितको न्यूरो तथा ज्येष्ठ नागरिकका लागि चि’कित्सकस’हितको सेवा प्रत्येक दिन बिहान ९:०० देखि २:०० बजेसम्म सञ्चा’लन गरेको छ । अस्पतालले प्रत्येक बुधबार १०:०० देखि २:०० बजेसम्म विशे’षज्ञ सेवासहितको वि’शेष उप’चार गर्न सुरु गरेको छ ।
अस्प’तालमा पो’ष्ट कोभि’डका बिरा’मी बढेपछि बिरा’मीको चा’प बढेको छ । अस्प’तालले को’भिड निको भएपछि आउने स्वा’स्थ्य सम’स्याको उपचारका लागि पो’ष्ट को’भिड यु’निट पनि सञ्चालनमा ल्याएको छ ।
भाइ’रल ज्वरो’का बिरा’मीको सङ’ख्या पनि ह्वा’त्तै बढेसँगै अस्प’तालमा अहिले दैनिक ७५० देखि ८०० बि’रामी उप’चारका लागि आउने गरेका छन् ।