पाेखराकाे सेती न’दीमा ४५ वर्षीय यु’वक मृ’त अव’स्थामा फे’ला परेका छन् ।
कास्कीकाे पोखरा १ सिमपानी गाईघा’टस्थित से’ती न’दीमा धादिङकाे गैंडाखर्क गाउँपालिका-५ घर भएका ४५ वर्षीय सा’र्की लामा मंगलबार मृ’त अव’स्थामा फे’ला परेका हुन् ।
प्र’हरीका अनुसार उनी पोखरा २५ मा बस्दै आ’एका थिए । घट’नाका बारेमा थ’प अनु’सन्धा’न भइ’रहेकाे प्र’हरीले जना’एकाे छ ।