कपा (माओ’वादी के’न्द्र)का नेता तथा पूर्वमन्त्री वर्षमान पुन उप’चारका लागि थाइल्याण्ड प्रस्थान गरेका छन् । उनी पत्नी तथा पूर्वसभामुख ओनसरी घर्तीका साथ बैंकक प्रस्थान गरेका हुन्।
उनी उप’चारका लागि बुधबार बिहान ७ बजे हिमालयन एयरलाइन्सको जहाजबाट थाइल्याण्ड प्रस्थान गरेको बताइएको छ । माओ’वादी के’न्द्रका के’न्द्रीय कार्यालय इ’न्चार्जसमेत रहेको नेता पुन जण्डि’सबाट पी’डित छन् ।
लामो समयदेखि कम’लपि’त्त (ज’न्डिस)बाट पी’डित नेता पुनको स्वा’स्थ्यमा पछिल्ला केही दिनदेखि सम’स्या देखि’एको थियो । पुनलाई कम’लपित्त’को मात्रा बढेको, बा’न्ता हुने र ज्व’रो आउनेजस्ता सम’स्या देखिएपछि ललितपुरस्थित सुमेरु अस्पतालमा उप’चार गरिएको थियो ।
चि’कित्स’कको सल्लाह-सुझाव अनुसार थप उ’पचा’रका लागि नेता पुन थाइल्याण्ड प्रस्थान गरेका हुन् ।