पर्वत जिल्ला अस्प’ताल ग’ण्डकी प्रदेशकै उत्कृ’ष्ट

पर्वत जिल्ला अस्प’ताल ग’ण्डकी प्रदेशकै उत्कृ’ष्ट


  • जनसञ्चार डट कम समाचारदाता
  • बुधबार, १३ असोज २०७८
  • 3.9K
    Shares

पर्वत जिल्ला अस्प’ताल गण्डकी प्रदे’शको उत्कृ’ष्ट बनेको छ। प्रदेशका ११ वटा अ’स्पताल लाई पछि पार्दै पर्वत अस्प’ताल उत्कृ’ष्ट बनेको हो।

गण्डकी प्रदेश सरकार स्वा’स्थ्य तथा जन’संख्या मन्त्रालयले प्रदेशका ११ वटा जिल्लाका अस्प’तालहरूलाई विभिन्न १२ वटा सूचकहरूको आधा’रमा प्रदान गरेको अं’कमा पर्वत अस्पतालले ७४.९४ अंक प्राप्त गर्दै प्रदेशमा नै प्रथम भएको अस्प’ताल व्यवस्थापन समितिका अध्यक्ष गोविन्द पहाडीले जानकारी दिए।

‘न्यूनतम स’र्त मा’पन मूल्यां’कनमा लगातार दुई वर्ष प्रदेशकै उ’त्कृष्ट अस्पताल बन्न सफल पर्वत अस्पतालले मन्त्रालयको अर्को मूल्यां’कनमा समेत उत्कृ’ष्टता हासिल गरेर निरन्तर आफ्नो अब्बलता प्रमाणित गरेको छ‚’ उनले भने, ‘१२ वटा सूचकका आधारमा मूल्यां’कन गरेकोमा हामीले प्रथम स्थान पाएका छौँ। अस्पतालको काम चुस्त दु’रुस्त र ती’व्र ग’तिमा भएका का’रण नै यो नतिजा आएको हो।’

मंगलवार पोखरामा मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल र स्वा’स्थ्य तथा जनसंख्यामन्त्री मधुमाया अधिकारीको उप’स्थितिमा भएको वार्षिक स’मीक्षा कार्यक्रममा पर्वत अस्पतालले गरिरहेको प्रग’तिबारे जानकारी गराइएको थियो।

मूल्यां’कनका आधारहरूमा उ’पचार सेवा, प्रशा’सनिक चुस्त’ता, व्यवस्थाप’कीय पक्ष, सुशा’सन र रिपो’र्टिङ राखिएको मन्त्री मधुमाया अधिकारीले बताइन्। पर्वत अस्प’ताल १५ श’य्या क्ष’मताबाट ५० श’य्या क्षम’तामा स्तरो’न्नति गर्न लागिएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार