पौडी खे’ल्ने क्र’ममा डु’बेर बेप’त्ता किशोरको श’व फे’ला

पौडी खे’ल्ने क्र’ममा डु’बेर बेप’त्ता किशोरको श’व फे’ला


  • जनसञ्चार डट कम समाचारदाता
  • मंगलबार, १२ असोज २०७८
  • 2.9K
    Shares

दोलखाको बिगु गाउँपालिका–४ लादुकस्थित पोखरीमा पौडी खे’ल्ने क्र’ममा डु’बेर बेप’त्ता भएका किशोरको श’व फेला परेको छ ।

सोमबार दिउँसो पोखरीमा पौडी खे’ल्ने क्रममा बेप’त्ता भएका बिगु गाउँपालिका–४ लादुकका १८ वर्षीय टीकाराम तामाङको श’व आज बिहान प्र’हरीले फे’ला पारेको हो ।

तामाङको श’व पोखरीभित्र हिलोमा गा’डिएको अव’स्थामा आज बिहान फे’ला परेको दोलखाका प्र’हरी निरी’क्षक अञ्जन कोइरालाले बताउनुभयो । घर नजिकै शान्ति आर्दश माविसँगै रहेको पोखरीमा तामाङ हिजो दिउँसो साथीसँग पौडी खे’ल्न गएको र पोख’रीमा डु’बेर बेप’त्ता भएका थिए ।

डु’बेर बेप’त्ता भएको खबर पाउनसाथ इलाका प्र’हरी कार्यालय सिङगटीको टोली घट’नास्थल’मा खो’जीको लागि पुगेको भए पनि राति खो’जी गर्न सम’स्या भएपछि स्थानीयवासीको सक्रि’यतामा आज बिहान श’व फेला पारेको प्र’हरीले जनाएको छ ।

घ’टनाको बारेमा थ’प अनु’सन्धा’न भइ’रहेको प्र’हरीले जना’एको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार