आज रे’बिजवि’रुद्ध दिवस : विश्वमा व’र्षेनि १ लाखले ज्या’न गुमा’उँछन्

आज रे’बिजवि’रुद्ध दिवस : विश्वमा व’र्षेनि १ लाखले ज्या’न गुमा’उँछन्


  • जनसञ्चार डट कम समाचारदाता
  • मंगलबार, १२ असोज २०७८
  • 3.5K
    Shares

आज २८ प्रत्येक सेप्टेम्बर, विश्वभर रेबि’जवि’रुद्धको दिवस मनाइँदैछ । यो दिवस सन् २००७ देखि मनाउन थालिएको हो ।

रे’बिजवि’रुद्धको खो’प पत्ता लगाएका फ्रान्सका माइक्रो बायोलोजिस्ट लुइस पास्चरको पनि २८ सेप्टेम्बर, सन् १८९५ मा मृ’त्यु भएको थियो । रेबि’जवि’रुद्धको खो’प पत्ता लगाएर धेरै जनाको ज्या’न जोगा’उन उनले पु¥याएको योगदानको कदर गर्दै यस दिन उनको स’म्झना गर्ने गरिन्छ ।

‘रे’बिजः तथ्य, डर हैन’ नाराका साथ यस वर्षको विश्व रेबि’जविरु’द्धको दिवस संसारभर मनाइँदै छ ।

रेबि’जकै का’रण विश्वमा वर्षेनि १ लाखभन्दा बढी व्यक्तिले ज्या’न गुमाउने गरेको विश्व स्वा’स्थ्य संगठनको तथ्यांक छ । जसमा आधाभन्दा बढी १५ वर्षभन्दा कम उमेरका बालबालिका छन् ।

कुकुरसहित विभिन्न जनावरको टो’काइ’बाट रे’बिज स’र्ने भए पनि विश्वभरको तथ्यांक हेर्दा ९५ प्रतिशत रे’बिज कुकुर टो’काइबाट हुने गरेको देखिन्छ ।

के हो रे’बिज ?
रे’बिज एउटा भा’इरस हो, यसलाई न्यूरोट्रोपिक भाइ’रस भनिन्छ जसले जनावरको शरीरमा प्रवेश गरेपछि रे’बिज गराउँछ ।

रेबि’जको इतिहास
इजिप्ट सभ्यतामा आजभन्दा करिब चार हजार ३०० वर्ष अगाडिको इतिहासमा रे’बिज रोग बारे उल्लेख गरेको पाइन्छ । दार्शनिक एरिस्टोटलले आजभन्दा २ हजार ३०० वर्ष अगाडि लेखेको नोटमा पनि रे’बिज लागेको कुकरले मान्छेलाई टो’केमा या रे’बिज लागेको जना’वरसँगको सम्प’र्कमा मान्छे आएमा रे’बिज लाग्ने तथ्य उल्लेख गरेका छन् ।

मानिसमा कसरी सर्छ रे’बिज ?
रेबिज लागेको कुकुर, स्याल वा अन्य जनावरको टो’काइबाट रे’बिज मानिसमा सर्छ । कुकुर, स्याल, चमेरो, बिरालोलगायत तातो रगत हुने र स्त’नधारी जनावरबाट रे’बिज भाइ’रस सर्ने गर्छ । त्यस्ता जनावरले टो’केपछि घा’उका माध्यमबाट रे’बिज भाइ’रस शरीरमा प्रवेश गर्छ । जसले गर्दा मानिसमा रे’बिज रो’ग लाग्छ ।

सुरुमा जनावरको र्‍यालमा रहेका भाइ’रस जनावारको टो’काइ’बाट घा’उमा पुग्छ । यो भाइ’रस रगत र लिम्फबाट नभई छालामुनिको भित्री तन्तु र मांसपेशी हुँदै परिधिय स्नायु, मेरु’दण्ड र अन्त्यमा गिदीसम्म पुग्छ ।

गिदीमा संक्र’मण भएपछि मात्र विशेष ल’क्षण देखिन्छन् । अन्त्यमा गिदीका मसिना स्नायुबाट भाइ’रस र्‍या’ल ग्रन्थी, छाला, आँखाको कोर्निया र अन्य अङ्गमा पुग्छ ।

संक्र’मित जनावारले टो’क्दा र्‍याल ग्रन्थीमा भएको भाइ’रस फेरि अर्काे जनावारको शरीरमा प्रवेश गर्छ । रे’बिज भएका जना’वर अथवा कुकुर, चमेरा, बिरालो आदिले टो’क्दा वास्ता नगर्नु र स्वा’स्थ्य संस्थासम्म जान आनाकानी गर्नाले रेबि’जको का’रण नेपालमा वर्षेनि सैयौंको ज्या’न जाने गरेकाे छ ।

घरपालुवा जनावर अझ विशेषगरी कुकुरलाई समयमै रे’बिजविरु’द्धको खो’प लगाइएन भने रेबिज लाग्ने सम्भावना रहन्छ । स्वा’स्थ्य चौ’कीमा रेबि’जविरु’द्धको खो’प तथा रे’बिज भाइ’रस शरीरमा प्रवेश गरिसकेपछि लगाइने ‘पोस्ट एक्पोजर अफ प्रोपिलाइसिस’ अर्थात् पिइपि इञ्जेक्सनलाई अझै सहज उपलब्ध छैन ।

प्रतिक्रिया
सम्बन्धित समाचार