नेपाल वि’द्युत् प्रा’धिकर’ण द्वारा निर्मा’णाधीन ४० मेगावाट क्ष’मताको राहु’घाट जल’विद्यु’त आयोजनाको तीस प्रतिशत मात्र काम सम्पन्न भएको छ । भारतीय आयात नि’र्यात (एक्जीम) बैंकको ६७ मिलियन अमेरिकी डलर सहु’लियतपूर्ण ऋ’ण तथा प्रा’धिकर’ण र सरकारकोे संयुक्त लगानीमा विसं २०६६ मा सो आयोजना नि’र्माण सुरु भएको थियो ।
पुरानो ठे’केदार आइभिआरसीयल टाँ’ट पल्टिएपछि विसं २०७२ मा उसँगको ठे’क्का तो’डेर विसं २०७३ मा प्रा’धिकर’णले सहायक कम्पनी रघुगङ्गा हा’इड्रो स्थापना गरेर नयाँ प्रक्रियाबाट नि’र्माण अघि बढाएको थियो । पहिलेको कार्यतालिका र सम्झौताअनुसार राहुघाट विसं २७० मा निर्माण सकिनुपर्ने थियो ।
यो आयोजना निर्मा’णका लागि विसं २०७४ मङ्सिरमा रु छ अ’र्बमा ठे’क्का स’म्झौता गरेको भारतको सिभिल ठे’केदार जयप्रकाश एशोसियट् (जेपी)ले पनि अपे’क्षाकृत काम गर्न सकेको छैन । आयोजनाका व्यवस्थापक राज विष्टले हालसम्म ३० प्रतिशत प्रगति भएको बताउनुभयो । ‘ ४५ महिनाको ठे’क्का सम्झौ’ताको म्याद सकिन लागेको छ’, उहाँले भन्नुभयो ‘ ठे’केदा’रले थप एक वर्ष म्याद थप्न प्रस्ताव गरेको छ ।’
पुरानो ठे’के’दारले १० प्रतिशत काम गरेको थियो । हालसम्म पिप्लेमा ६१ मिटर गहिरो सर्चसाफ्ट र ६५४ मिटर लामो चारवटै अडित (मुख्य सु’रुङमा पुग्ने पहुँचमार्ग) नि’र्माण सकिएको छ । पावरहाउस देखि दग्नाम र झिँको सिमानामा पर्ने बाँधसम्म ११ किलोमिटर पहुँचमार्ग, बुग्लस्थित रघुगङ्गा नदीमाथि ४० मिटर लामो ट्रस प्रविधिको मोटर चल्ने पुल नि’र्माण गरेको छ ।
छ किलोमिटर २०० मिटर लामो सुरुङ मध्य हालसम्म एक हजार ७३७ मिटर नि’र्माण सकिएको छ । प्रे’सर साफ्टको २५४ मिटर सु’रुङ नि’र्माण भएको छ । सिभिल ठे’केदा’र (जेपी)ले २०७५ असारमा पहुँचमार्ग र २०७६ असारमा सुरुङ खन्न सुरु गरेको थियो ।
ठे’केदार’ले पर्याप्त मात्रामा मजदुर, उप’करण परिचालन गर्न र नि’र्माण सामग्री तथा उप’करण जुटाउन नसक्दा ढिला’सुस्ती भएको आयोजना प्रभाबित क्षेत्र रघुगङ्गा गाउँपालिका–३ पिप्लेका वडाध्यक्ष जीवनकुमार मल्लले जानकारीदिनुभयो । प’हिरोका का’रण बाँ’ध, पहिलो र दोस्रो नम्बर अडिटबाट सुरुङ नि’र्माणको काम गत असार महिनादेखि रोकिएको छ । बाँधमा जग्गा व्यवस्थापन र पहिलो नम्बरको अडित खनेर सुरुङ नि’र्माणको तयारी गरेको थियो । पिप्लेको बगैँचास्थित आउटलेट नि’र्माणस्थ’लमा सक्रिय भएको प’हिरोका कारण तिल्केनीचौरमा राहु’घाटको विद्यु’त्गृह निर्मा’णलाई समेत प्रभा’वित बनाएको छ ।
प्राकृतिक वि’पद् र को’रोना भाइ’रसको महा’मारी’लाई ठे’केदारले ढिलाइको का’रण दा’बी गरेको छ । विसं २०७६ कात्तिकमा एक करोड दुई लाख ९३ हजार २२।३५ अमेरिकी डलरमा इले’क्ट्रोमे’कानीक’ल ठे’क्का स’म्झौता गरेको भारत हे’भी इले’क्ट्रिकल्स लिमिटेड (भेल)ले तिल्केनीचौरमा वि’द्युत्गृ’ह निर्मा’णका लागि प्रा’रम्भिक चर’णको काम गरेको छ ।
अर्धजलाशययुक्त (पिआरओआर) प्रविधिको बाँध रहने यस आयोजनाले सन् २०२३ को जनवरी ३१ देखि वार्षिक रु चौबिस करोड पाँच लाख ९३ हजार ३४ युनिट वि’द्युत् उत्पादन गर्ने लक्ष्यसहित २०७५ चैतमा विद्यु’त् खरिद बिक्री सम्झौता (पिपिए) गरेको थियो । राहुघा’टबाट उत्पादन हुने वि’द्युत् केन्द्रीय ग्रिडमा जोड्न कालीगण्डकी को’रीडो’र अन्तरगत २२० केभी (डबल सर्किट) क्ष’मताको दाना–कुश्मा प्रसारण लाइनमा जोड्न लुप इन लुप आउट (लिलो)को चार टा’वर तयार भएको छ ।