नेपाल रेड’क्रस सोसा’इटी बेलबगर उप’शाखाले च’ट्याङ लागेर मृ’त्यु भएकाको परिवारलाई आर्थि’क सह’योग गरेको छ । बाग्लुङको जैमिनी नगरपालिका ,जैदि बगैका च’ट्या’ङ बाट ज्या’न गएको परिवारलाई रु पन्ध्र हजार चालिस रुपैयाँ आ’र्थिक सहयोग गरेको हो ।
जन’स्तर बाट रकम सङ्क’लन गरि उक्त रकम हस्ता’न्तरण गरिएको हो । कार्यक्र’ममा रेड’क्रस सोसा’इटी बेलबगर उपशाखाका सभापति हरिनारायण पौडेल ,सल्लाहकार मोहराज पौडेल, वडा सदस्य बिमला सुनारले मृ’तक मुम बहादुर नेपाली को श्रीमती जमुना नेपाली लाई रा’हत रकम हस्ता’न्तरण गर्नुभएको थियो ।
सभापति हरिनारायण पौडेलले “रे’ड्क्रसले बिप’त्ति मा जहिले पनि सह’योग गर्ने गरेको कुरा उल्लेख गर्दै आगामी दिनमा पनि अन्य आबश्यक सहयोग गर्ने प्रति’बद्धता व्यक्त गर्नुभयो ।”
कार्यक्रम मा जनता बालसाक्ष’रता प्रा.बि का प्र.अ खगराज शर्मा ,शारदा प्रा.बि का प्र.अ मोहराज पौडेल स्थानीय भोजराज पौडेल ,युगनाथ पौडेल ,खुमराज पौडेल, बैकुण्ठ सुवेदी, लक्ष्मी सुवेदी तथा मृतक परिवार का छिमेकी र आफन्त हरुको उपस्थिति रहेको थियो ।
असोज ४ गते साँझ साँढे ६ बजेतिर च’ट्या’ङ पर्दा ६७ बर्षीय नेपालीको ज्या’न गएको थियो भने घट’नामा अन्य तीन जना घा’इते भएका थिए । घा’इते हुनेमा स्थानीय ६० बर्षीय सहविरे नेपाली, १८ बर्षीय बिपना नेपाली र ५७ बर्षीय लालबहादुर नेपाली रहेका छन् ।
घट’नामा एउटा भैँसी समेत म’रेको थियो ।