बेनी–दरबाङ सडक आयोजनाको तेस्रो प्या’केजका ठे’केदार सम्प’र्क विहीन बनेपछि काम अल’पत्र परेको छ । गत वैशाखमा को’रोना भाइ’रसको दोस्रो ल’हर फै’लिए पछि जारी भएको निषे’धाज्ञा’पछि रोकिएको सडक निर्मा’णको काम अझै सुरु हुन सकेको छैन । मगंला गाउँपालिकाको ला’म्पाटादेखि मालिकाको केन्द्र दरबाङ सम्मको स’डक नि’र्माणको जिम्मे’वारी बिरुवा–क्याराभान जेभीले लिएको थियो ।
निर्मा’ण कम्पनीका प्र’तिनि’धि र सहायक ठे’केदार अध’कल्चो काम छाडेर स’म्पर्क-वि’हीन बनेपछि आयोजना अल’पत्र पर्नाका साथै नागरिकलाई सा’स्ती भएको मालिका गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद रोकाले बताए । ‘ठे’केदा’रको जिम्मामा पर्ने बा’ङ्गे’पहि’रोमा दैनिकजसो प’हिरो ख’सेर सडक अव’रुद्ध हुन्छ, यात्रु र सवारी’धनी हामीसँग करा’उँछन्’, उनले भने, ‘आयो’जना सञ्चालन गर्ने निकाय पूर्वा’धार विकास कार्यालयले बेवा’स्ता गरेको छ, ठे’केदार पाँच महिनादेखि स’म्पर्क’विही’न छन्, प’हिरो प’न्छाएर सडक मर्मत गरी निय’मित यातायात सञ्चालन गर्न सम’स्या भएको छ ।’
ला’म्पाटाबाट दरवाङ सम्म आठ किलोमिटर ख’ण्ड सडक का’लोपत्र गर्न रु २२ करोड ५७ लाख ९३२ मा विसं २०७६ जेठ ३१ गते बिरुवा–क्याराभान जेभीले ठे’क्का लिएको थियो । उसले हालसम्म ५० प्रतिशत नि’र्माण सकेको पूर्वा’धार विकास कार्यालयले जनाएको छ । मगंला गाउँपालिकाको सिमबाट लाम्पाटा सम्मको साढे दुई किलो’मिटर स’डक स्त’रोन्नतिका लागि ठे’क्का सम्झौ’ताको तयारी गरेको कार्या’लयले जनाएको छ । मगंला, मालिका र धवलागिरि गाउँपालिकालाई सदरमुकाम बेनीसँग जोड्ने बेनी–दरवाङ सडक तीन प्याकेजमा स्तरो’न्नति भइरहेको छ ।
पहिलो प्याकेजमा पर्ने बेनीबाट सि’म सम्मका सहायक ठे’केदारले अध’कल्चो छा’डेर अल’पत्र बनाएको सडकलाई पू’र्णता दिन मुख्य ठे’केदा’रले पाँच महिनापछि गत भदौदेखि काम सम्हा’लेका छन् । समा’नान्त’र–लामा जेभीले ठे’क्का लिएको यो स’डक आयो’जनाको सहायक ठे’केदार तथा प्रति’निधि दया’राम थापा गत चैतदेखि कार्य’क्षेत्र छा’डेर भागेपछि अल’पत्र बनेको थियो । मुख्य ठे’केदार समा’नान्तरण निर्मा’ण कम्प’नीका इञ्जीनियर महेन्द्र शाहले सडक निर्मा’णलाई पू’र्णता दिने गरी काम सुरु गरेको बताए।
विस २०७४ असोज ४ गते रु ४५ करोडमा ठे’क्का स’म्झौता भएको यो सडक २०७६ माघ ४ गते नि’र्माण सक्ने ल’क्ष्य थियो । हालसम्म करिब ६० प्रतिशतमात्रै भौ’तिक प्र’गति भएको पूर्वा’धार विकास कार्यालयले जनाएको छ ।