१० मेगावाट क्ष’मताको तल्लो मोदी–१ को उत्पा’दन विगत तीन सातादेखि ठ’प्प बनेको छ । गत भदौ १७ गते राति आएको बा’ढीले आयोजना क्षत’विक्ष’त बनाएपछि उ’त्पादन ठ’प्प बनेको हो ।
युनाइटेड मोदी हाइ’ड्रोपावर कम्पनी’द्वारा सञ्चा’लित यो आयोजना तत्काल मर्मत गर्न नसकिने गरी क्ष’तवि’क्षत बनाएकाले उत्पादन सञ्चालन हुन नसकेको आयोजनाले जनाएको छ । बा’ढीले आयोजनाको नहर, बाँध’स्थल, सेयर वाल, स्ल्याब लगायतका संर’चनामा क्ष’ति पुगेको छ । विद्यु’त् उत्पादन गृहमा कुनै क्ष’ति नपुगे पनि नहरबाट पानी पास गराउन समय लागेको हो ।
उक्त आयोजनाको विद्युत्गृह देखि मोदी स’बस्टेशन जोड्ने १३२ केभी क्ष’मताको प्रसारण ला’इनको चार नम्बर टावरसमेत पहि’राले ढा’लेको छ । टावर ढ’लेसँगै तल्लो मोदी–१ को विद्युत्गृहमा पठाउने पानीको नहरको ५०० मिटर भागमा ले’दोसहितको माटो थु’प्रिनाका साथै करिब एक किमी क्षेत्र क्षत’विक्ष’त बनाएको थियो । त्यसबाहेक युनाइटेड मोदी आयोजनाले नै निर्माण गरेको विद्युत् प्रसारण टावरसमेत प’हिराले ढा’लेको छ ।
ढा’लेको टावर नि’र्माणमा मात्रै करिब रु डेढ करोड खर्च लाग्ने आयोजना कार्यालयले जनाएको छ । आयोजनाको वि’द्युत् उत्पादन रोकिँदा दैनिक रु १० देखि ११ लाखको नो’क्सान भइरहेको युनाइटेड मोदी हाइ’ड्रोपावर कम्पनीका प्रबन्ध निर्देशक उपेन्द्र गौतमले जानकारी दिनुभयो ।
बा’ढी र प’हिराका कार’ण नो’क्सान मात्रै रु पाँच करोड भन्दा बढी भएको उहाँले बताउनुभयो । अहिले म’र्मतको काम चलिरहेको र अझै केही समय लाग्ने उहाँको भनाइ छ । आयोजनाको संर’चना र हालसम्म उत्पादन हुने वि’द्युत्को नो’क्सान मात्रै गरी करिब रु सात करोड भइसकेको उहाँले बताउनभयो ।
सोही दिनको प’हिराले युनाइटेड मोदी कम्पनीले नै नि’र्माण गरेको प्रसा’रण लाइनको टावर ढा’ल्दा करिब दुई साता धवलागिरिको वि’द्युत् प्रसा’रण रोकिएको थियो । टावर पुरानै अवस्थामा पुनःनिर्मा’ण गर्न अझै केही महिना लाग्ने कम्पनीले जनाएको छ । टावर नि’र्माणमा ढिला’इ हुने भएपछि विद्युत् प्राधि’करणले प्रसार’ण लाइनको अस्थायी व्यवस्था गरेर म्याग्दी र मुस्ताङमा उत्पादित वि’द्युत् प्रसा’रण लाइनमा पठाएको छ ।
“अहिलेका लागि अस्थायी टावर बनाएर म्याग्दी र मुस्ताङको उत्पा’दन रा’ष्ट्रिय प्रसा’रण लाइनमा पठाइएको छ”, कालीगण्डकी प्रसा’रण करिडोर आयोजनाका प्रमुख चन्दनकुमार घोषले भन्नुभयो, “मोदीको टा’वर बनेपछि सोही टा’वरमा जोडिन्छ ।” सोही टावर हुँदै १० मेगावाटको तल्लो मोदी–१ सहित म्याग्दीको अन्नपूर्ण–४ नारच्या’ङस्थित ४२ मेगा’वाटको मिस्त्रीखोला, पाँच मेगावाटको घलेम्दीखोला र मुस्ताङको थासाङ–१ टुकुचेको १३.६ मेगावाटको थापाखोला जल’विद्युत् आयोजनाको उत्पादन प्रसा’रण भइरहेको थियो । युनाइटेड मोदीको तल्लोमोदी–१ बाहेक म्याग्दी र मुस्ताङको विद्यु’त् भने भदौ ३१ देखि रा’ष्ट्रिय प्रसा’रण लाइन’मा जोडिएको थियो ।
गत माघमा सम्पन्न भएको खुर्कोट–दाना प्र’सारण लाइन सम्पन्न भएपछि मुस्ताङ र म्याग्दीमा उत्पा’दित विद्यु’त् पनि यही बाटो हुँदै रा’ष्ट्रिय प्र’सारण लाइनमा जोडिएको थियो ।