परा’ष्ट्रमन्त्री नारायण खड्का संयु’क्त राष्ट्र’सङ्घको ७६औँ महा’सभामा भाग लिन नेपाली प्रति’निधिमण्ड’लको ने’तृत्व गर्दै न्युयोर्क पुगेका छन्।
मन्त्री खड्का ने’तृत्वको प्र’तिनि’धिमण्डललाई जोन एफ केनेडी अन्त’र्राष्ट्रिय विमान’स्थलमा संयु’क्त राष्ट्रस’ङ्घका लागि नेपालका स्थायी प्रति’निधि अमृतबहादुर राई, न्युयोर्कस्थित कायममुकायम महावाणिज्यदूत विष्णुप्रसाद गौतमलगायत दुवै नेपाली नियोगका अधिकारीले स्वागत गरेको पर’राष्ट्र मन्त्रालयकी प्रव’क्ता सेवा लम्सालले जानकारी दिइन्।
‘आशाको माध्य’मबाट लचि’लोपन निर्मा’णका साथ को’भिड–१९ बाट पुनः’स्थाप’ना, दिगो पु’नःनि’र्माण, पृथ्वीको आवश्यकता पूरा गर्न तथा जनताका अधिका’रलाई सम्मान गर्दै संयु’क्त राष्ट्र’सङ्घलाई पुनःजा’गृत गराउने’ विषयमा पररा’ष्ट्रम’न्त्रीले असोज ११ गते स’म्बोधन गर्ने कार्य’क्रम छ।
न्युयोर्कमा रहँदा उनले मन्त्री’स्तरीय बैठकमा भाग लिनाका साथै विभिन्न देशका आफ्ना समक’क्षीसँग दुई’पक्षीय बैठक र राष्ट्रस’ङ्घका उच्च पदाधिका’रीसँग भेटवार्ता गर्ने प्रव’क्ता लम्सालले बताइन्। प्रति’निधि मण्ड’लमा पर’राष्ट्र सचिव भरतराज पौड्याल, प्रव’क्ता लम्साल, स्थायी प्रति’निधि राई, महावा’णिज्यदू’त गौतमसहितका अधिकारी छन्।