हिमालपारीको जिल्ला मुस्ताङमा रहेको प्र’सिद्ध धार्मिकस्थल मुक्तिनाथ मन्दिर पाँच महिनापछि भक्तजनका लागि खुल्ला गरिने भएको छ ।
मुक्तिनाथ र कागवेनीमा सोह्र श्रा’द्धमा पुग्ने भ’क्तजनको सुबिधालाई ख्यालमा राखेर असोज १० गतेदेखि सर्वसाधारणका लागि खुला गरिन लागेको हो । प्रमुख जिल्ला अधिकारी श्रीनाथ पौडेलको अ’ध्यक्षतामा मंगलबार बसेको को’भिड–१९ सं’कट व्यव’स्थापन समितिको बैठकले सं’क्रमण द’र कम रहेको भन्दै दर्शनका लागि मन्दिर खुला गर्ने निर्ण’य गरेको छ ।
को’रोना महा’मारी’का कार’ण गएको बैशाखदेखि मुक्तिनाथ मन्दिरमा नि’त्य पूजाबाहेक सर्वसाधारणका लागि द’र्शन तथा पूजा’आजामा रो’क लगा’इएको थियो। हि’न्दु धर्मा’लम्बीहरुका लागि सोह्र’श्राद्ध’मा मुक्ति’नाथ र काग’वेनीमा पुगेर स्ना’न तथा त’र्पण गर्ने कुरालाई पु’ण्य मानिने भएकाले मन्दिर सर्वसा’धारणका लागि खुला गर्ने नि’र्णय भएको मुस्ताङका प्रमुख जिल्ला अधिकारी श्रीनाथ पौडेलले बताउनुभयो ।
जिल्ला प्रशासन कार्यालयको आदेश अनुसार आसोज १० गतेदेखि मन्दिर सबैका लागि खुला हुने मुक्तिनाथ विकास समितिले जनाएको छ । बैठकले को’रोना परी’क्षण गरेको पिसी’आर रि’पोर्ट वा एन्टि’जिन रिपो’र्टका आधा’रमा मात्रै जिल्ला प्र’बेश गर्न पाउने व्यवस्था गरेको छ । पिसी’आर गरेको ७ दिन र एन्टि’जिन गरेको ७२ घण्टा भीत्रको रिपो’र्टका आधा’रमा मात्रै जिल्ला प्र’बेश दिईने नि’र्णय भएको छ । कोरो’ना खो’प लगाएका व्यक्ति’हरुले सहज प्र’बेश पाउनेछन् । मुक्तिनाथ मन्दिर झन्डै समुद्री सतहबाट ३ हजार ८ सय मिटरको उचाइमा अवस्थित छ ।
यसैगरी हिन्दु’धर्माल’म्बीले पृति’स्मरण गर्ने सोह्र’श्राद्ध सुरु भएसँगै हिन्दु र बौ’द्ध धर्माव’लम्बीहरु’को साझा ती’र्थस्थ’ल मुस्ता’ङको काग’बेनीमा पि’तृलाई त’र्पण र पि’ण्डदान’सहित श्रा’द्ध गर्न भक्त’जनहरु पुग्न थालेका छन्।
तीन वर्षअघिसम्म सोह्र श्रा’द्ध लागेपछि दैनिक हजा’रौंको संख्यामा भक्त’जनहरु मुक्तिनाथ र कागबेनीमा पुगेर श्रा’द्ध गर्थे। तर,पछिल्लो वर्ष को’रोना म’हामा’रीका का’रण स्थानीय प्रशासनले मुस्ताङ प्रवे’शमा क’डाइ गरेपछि भक्तजनहरुको संख्या पनि पातलिंदै गएको छ । जिल्ला प्रशासन कार्यालय मुस्ताङले यस वर्ष को’रोना परी’क्षणको नेगे’टिभ रिपो’र्ट वा दुवै खो’प लगाएको कार्ड देखाए मुस्ताङ प्रवे’शका लागि अनु’मति दिने भएको छ। जसका कार’ण रि’पोर्ट नेगे’टिभ भएका र दुवै खो’प लगाएकाहरु द’र्शन र श्रद्धा’कर्म गर्न कागबेनी र मुक्तिनाथ जान थालेका छन्।
दामोदर कु’ण्डबाट बगेर आएकी काली नदी र मुक्तिनाथका १०८ धाराबाट बगेर आएकी गण्ड’कीको सं’गम स्थल भएकाले काग’बेनीमा पुगेर पि’ण्डदा’न गर्दा सबैभन्दा उत्तम फल मिल्ने बराह पुरा’ण, स्कन्द पु’राण, श्रीम’द्भागवतलगायतका धा’र्मिक ग्रन्थ’हरुमा उल्लेख छ।
कालीगण्डकी तथा मुक्तिनाथ क्षेत्रका जानकार स्वामी ऋ’षि प्रप’न्नाचार्यका अनुसार तीर्थ’स्थलमा पुगेर पि’तृ लाई त’र्पण दिनका लागि सोह्र श्रा’द्ध वा पि’तृको ती’थि नै त चाहिँदैन। तर सोह्र श्रा’द्धमा मुक्तिनाथ र कागबेनीमै पुगेर एकपटक भए पनि दिवं’गत पि’तृको उद्धा’रका लागि पि’ण्डदा’न गर्न नेपाल र भारतका विभिन्न स्थानहरुबाट हजारौं धर्मावलम्बी आउने गर्दछन् ।