उदयपुरमा जिपको ठ’क्कर बाट एकको मृ’त्यु

उदयपुरमा जिपको ठ’क्कर बाट एकको मृ’त्यु


  • जनसञ्चार डट कम समाचारदाता
  • बिहिबार, ७ असोज २०७८
  • 4.2K
    Shares

उदयपुरको बेलका नगरपालिका–९ खारखोलामा जिपको ठ’क्करबाट ग’म्भिर घा’इते भएका एक पुरुषको उपचारका क्रममा मृ’त्यु भएको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार ठ’क्करबाट ग’म्भीर घा’इते भई उपचारका क्रममा मृ’त्यु हुने बेलका–२ का ४० वर्षीय रामचन्द्र राई रहेका छन्।

बुधबार दिउँसो मदन भण्डारीमार्गअन्तर्गत पश्चिमबाट पूर्वतर्फ गइरहेको प्रदेश१–०२–००२च ४८७४ नम्बरको बोलेरो जिपले बेलका–९ खारखोलाबाट पश्चिम जाँदै गरेको स४प ९१०५ नंको मोटरसाइकलमा सवार राईलाई ठ’क्कर दिएको थियो।

बलेरोको ठक्करबाट घा’इते राईलाई त’त्कालै उप’चारका लागि सुनसरीस्थित बिपी मेमोरियल अस्पताल धरानमा लगेर उ’पचार गर्ने क्रममा घा’इते राईको मृ’त्यु भएको जिल्ला प्र’हरी कार्यलयका प्र’हरी नायब उपरीक्षक बेदप्रसाद गौतमले बताए।

चालक र बोलेरोलाई इलाका प्र’हरी कार्यलय बेलका रामपुरले निय’न्त्रणमा लिएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार