मकै पाक्ने याम शुरु भएसँगै जुम्लाका किसान यतिबेला भा’लु भगाउन रातभर जा’ग्राम बस्न थालेका छन् । बारीमा लगाएको मकैबाली जोगाउन उनीहरु रातभर जाग्रा’म बस्ने गरेका हुन् ।
जुम्लाको तिला गाउँपालिकाका किसान बारीमा पाक्न लागेको मकै सुर’क्षित गर्न रात’भर बारीमै जा’ग्राम बस्ने गरेको बताउँछन् । तिला–६ का स्थानीयवासी नरिमान रावतले भने, ‘भालु’ले मकै स’खाप पार्न थालेपछि किसान मकै’बारीमै बस्न थालेका छन ।’
यहाँको प्रमुख बाली भनेकै मकै हो । मकै उत्पा’दन भएको ख’ण्डमा खान स’मस्या हँदैन । यही मकै भालुले सका’उन थालेपछि किसान चि’न्तित छन् । भालु भगा’उनका लागि हरेक बारीमा तर्सा’उने व’स्तु राखिएको छ । भालु आउने बाटो पहि’चान गरेर पासो थाप्ने’देखि भाँडा’कुँडा बजा’एर भगाउने काम स्था’नीयले गरिरहेका छन् । कहिलेकाहीं थाल र जस्ता’पाता बजा’एर भालु बारीमा पस्न नदिने प्रया’स गरिरहेको स्थानी’यवासी बताउँछन् ।
भालुका का’रण उनीहरुलाई बारीमा एक्लै हिँ’ड्न समेत सक’स हुने गरेको छ । एक त अ’न्नबाली उत्पा’दन कम हुन्छ । त्यसमा पनि व’न्यज’न्तुले दुः’ख दिने गरेका छन् । अधि’कांश किसानले खेतबारी वरिपरि मान्छेजस्तै ‘भ्याउ’ने’ बनाएर राख्ने गरेका छन् । पछिल्लो सम’यमा भालुको ती’व्र चहल’पहल बढेपछि किसानले जं’गल नजिकैको बारीमा खेती गर्न समेत छा’डेको स्था’नीयवासी रावतले बताए ।
दिउँसो मानिसको चहल’पहल हुने भएकाले भालु बारीमा पस्न डरा’उँछ । रातिको समयमा बारीमा बस्छ । बारीमा कुकुर बाँ’धेर राख्ने, मकैबारीमा पाल टाँ’गेर बस्ने गरिएको छ । अहिले किसानलाई मकै बचा’उन स’कस छ । वर्सेनी भा’लुले बालीमा नो’क्सानी पु’र्याउन थालेपछि गाउँका केही स्थानी’यवासीले मकै बाली नै लगाउन छाडे’का छन् ।
मकैबारीमा भालु प’सेर न’ष्ट गर्न थालेपछि किसानले भालु निय’न्त्रणमा लिएर बाली जोगा’इदिन माग गरेका छन् । मकै’बारीका साथै स्याउ बगैंचा, मौरीको घारदेखि मकैबालीमा भालु प’स्नाले निकै सम’स्या गरिरहेको किसानहरु बताउँ’छन् ।
यसअघि पनि आहा’रा खोज्दै भालु जुम्ला सदरमुकाम खलङ्गा बजारमा पसेको थियो । त्यसबेला बजा’रमै दुई जनालाई भालु’ले आक्र’मण गरेको थियो । नेपाली से’ना, सश’स्त्र प्र’हरी, नेपाल प्र’हरी र स्थानी’यवासीको सक्रि’यतामा भालु मा’रिएको थियो ।