कांग्रेसको सात जिल्लामा आज वडा अधि’वेशन हुदै

कांग्रेसको सात जिल्लामा आज वडा अधि’वेशन हुदै


  • जनसञ्चार डट कम समाचारदाता
  • मंगलबार, ५ असोज २०७८
  • 2.8K
    Shares

नेपाली कांग्रेसको १४ औँ महा’धिवेशन अन्तर्गत मंगलबार सात जिल्लामा वडा अधि’वेशन हुँदैछ। वडा अधि’वेशन हुन बाँकी २० जिल्ला मध्ये काठमाडौँ सहितका सात जिल्लामा मंगलबार अधि’वेशन हुन लागेको हो ।

मंगलबार सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, काठमाडौँ, बाजुरा, कपिलवस्तु, बर्दिया र मोरङमा वडा अधि’वेशन हुन लागेको कांग्रेसको के’न्द्रीय नि’र्वाचन समितिले जनाएको छ। असोज ५ गतेभित्रमा सबै स्था’नीय तहको वडा अधि’वेशन सम्पन्न गर्ने गरी भदौ २५ गते महा’धिवेशन कार्य’तालिका संशो’धन गरिएको थियो।

हिजो साँझ सम्ममा वडा अधिवेशन गर्न बाँकी रहेका २० जिल्लामध्ये १३ जिल्लाको वि’वाद टुं’गिन सकेको छैन्।  १३ जिल्लामा क्रिया’शील सद’स्यतासम्बन्धी वि’वाद का’यमै रहेकाले असोज ९ गते गर्ने भनिएको स्था’नीय तहको अधिवे’शनसमेत प्रभा’वित हुने देखिएको छ।

संशो’धित तालि’काअनुसार असोज १२ गते प्रदेश’सभा क्षे’त्रीय अधि’वेशन, एकमात्र प्रति’निधि’सभा निर्वाचन क्षेत्र भएका जिल्लाको अधि’वेशन असोज १५ गते, दुई वा दुईभन्दा बढी प्रति’निधिसभा निर्वा’चन क्षेत्र भएका जिल्लाको जिल्ला अधि’वेशन असोज १८ गते, प्रदेश अधि’वेशन कार्तिक १०, ११ र १२ गते तथा के’न्द्रीय महा’धिवेशन मंसिर ९ देखि १३ गतेसम्म गर्ने त’य भएको छ।

५७ जिल्लामा यसअघि नै कांग्रेसको वडा अधि’वेशन भइसकेको छ। वडा अधि’वेशन गत भदौ १८ गतेदेखि सुरु भएको हो।

प्रतिक्रिया
सम्बन्धित समाचार