आज अन्त’र्राष्ट्रिय शान्ति दिवस , बिबिध कार्यक्रम गरी मनाइँदै

आज अन्त’र्राष्ट्रिय शान्ति दिवस , बिबिध कार्यक्रम गरी मनाइँदै


  • जनसञ्चार डट कम समाचारदाता
  • मंगलबार, ५ असोज २०७८
  • 2.5K
    Shares

आज अन्त’र्राष्ट्रिय शान्ति दिवस । विभिन्न कार्यक्रम गरी मनाइँदै छ ।

सन् १९८१ मा संयु’क्त राष्ट्रसङ्घ महा’सभा सुरु भएको दिन पारेर राष्ट्रसङ्घ द्वारा प्र’स्ताव पारित गरी राष्ट्रसङ्घ महा’सभा सुरु हुने सेप्टेम्बर महिनाको तेस्रो मङ्गलवारकाे दिन शान्ति दिवस मनाउने निर्णयअनुरुप सन् १९८२ को सेप्टेम्बरमा पहिलो शान्ति दिवस मनाइएको थियो ।

सन् २००२ मा भएको संयु’क्त राष्ट्रसङ्घ महासभाले सेप्टेम्बर २१ लाई स्थायी रूपमा अन्तर्रा’ष्ट्रिय शान्ति दिवस घो’षणा गरेको थियो । आण’विक अ’स्त्रको विकास, परी’क्षण, उ’त्पादन/नि’र्माण, भण्डा’रण आदिलाई नि’षेध गरेको आण’विक ह’तिया’र नि’षेध स’न्धि सन् २०२१ जनवरी २२ तारिखदेखि  लागू भइसकेको छ ।

८६ राष्ट्रले हस्ताक्षर गरिसकेको र ५५ राष्ट्रद्वारा अनुमो’दित यो महा’सन्धि’मा नेपालले २० सेप्टेम्बर २०१७ मै ह’स्ताक्षर गरे पनि अझैसम्म अनु’मोदन गरेको छैन ।

प्रतिक्रिया
सम्बन्धित समाचार