झापामा क्रे’नबाट ख’सेर सहचालकको मृ’त्यु

झापामा क्रे’नबाट ख’सेर सहचालकको मृ’त्यु


  • जनसञ्चार डट कम समाचारदाता
  • सोमबार, ४ असोज २०७८
  • 4.3K
    Shares

झापामा गु’डिरहेको क्रे’नबाट ख’सेर सहचालकको मृ’त्यु भएको छ । झापाको अर्जुनधारा नगरपालिका–३ मिलन चोकमा गु’डि’रहेको क्रे’नबाट ख’सेर क्रे’नका सहचालक सप्तरीको बेदेवर्साइन–५ का २५ वर्षीय जोगेन्द्रकुमार साहको मृ’त्यु भएको हो ।

आइतबार साँझ पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ना१क ५४०० नम्बरको क्रे’नबाट ख’सेर उनको घ’ट’नास्थ’लमै मृ’त्यु भएको प्र’हरीले जनाएको छ । प्र’देश १ ट्रा’फिक प्र’हरी प्र’मुख एसपी बासुदेव खतिवडाका अनुसार हिजो साँझ ६ः३० बजेतिर गु’डिरहेको अव’स्थामा माथिबाट ख’सेर उनी क्रे’नको पछाडिको चक्कामा परेका थिए ।

क्रे’न र क्रे’न चालक रौतहटको रङ्गापुर–२ का २५ वर्षी’य मुकेश चौधरीलाई प्र’हरीले निय’न्त्रणमा लिएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार