स्याङ्जामा करे’न्ट लागेर १ जनाको मृ’त्यु

स्याङ्जामा करे’न्ट लागेर १ जनाको मृ’त्यु


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, ३ असोज २०७८
  • 4.7K
    Shares

स्याङ्जामा करे’न्ट लागेर १ जनाको मृ’त्यु भएको छ ।

शनिबार बेलुका ८ बजेकोे समयमा स्याङजाको बिरुवा गाँउपालिका ८ घर भई हाल धुलीगैरा बस्ने ५२ वर्षीया पुर्णकला बिकको मृ’त्यु भएको हो ।

घरमा टीभीको प्लग जोडने क्रममा करे’न्ट लागि मृ’त्यु भएको भन्ने जानकारी पाएपछ पुगेको प्र’हरी टोलीले घटना’बारे थप अनुसन्धान गरिरहेको जनाइएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार