रोकिएका श्र’मिक कोरिया लैजाने तयारी

रोकिएका श्र’मिक कोरिया लैजाने तयारी


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, ३ असोज २०७८
  • 5.1K
    Shares

रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत कोरिया जान नपाएका नेपाली युवालाई दुईवटा श’र्तसहित लैजाने सम्ब’न्धमा तयारी सुरु भएको छ । कोरियन प’क्षले नेपालबाट सीधा उडान र कडा स्वा’स्थ्य माप’दण्ड पूरा गरी रोकिएका १० हजारभन्दा बढी युवालाई लैजाने गरी तयारी भएको हो ।

कोरियाबाट फर्केका श्रमि’कहरुको संस्था अंकुर नेपाल, वैदे’शिक रोजगार विभाग ईपीएस शाखा नेपाल र मानव संशा’धन विकास बो’र्ड (एचआरडी) कोरियाबीच यस विषयमा छलफल भएको थियो ।

ईपीएस अन्तर्गत रोकिएका नेपाली युवालाई रोजगारीका लागि कोरिया जाने वातावरण बनाउन नेपाल र कोरियाबीच निर’न्तर भइरहेको छलफलपछि रोकिएका नेपाली जाने सम्भा’वना बढेको छ । कारोबार दैनिक बाट

प्रतिक्रिया
सम्बन्धित समाचार